यस बड बचत तथा ऋण सहकारी संस्था लि । को २०८१ साल मङ्सिर ८ गते शनिबार बसेको सञ्चालक समितिको बैठककोे निर्णय अनुसार संस्थाको “चौधौ बार्षिक साधारण सभा” देहायका विषयमा छलफल तथा निर्णयका लागि सञ्चालन हुने भएकोले सो साधारण सभामा उपस्थित भई दिनुहुन अनुरोध गर्दछु ।
साधारण सभा हुने मिति,समय र स्थान ः
मिति ः २०८१ पौष २० गते, शनिबार
समय ः बिहान ०९:०० बजे
स्थान ः सौगात पार्टी प्यालेस ,नयाँबसपार्क, काठमाण्डौंैं
(पुजाकोटि पेट्रोलपम्पको पारीपट्टी)