यस बड बचत तथा ऋण सहकारी संस्था लि. को २०८० साल कार्तिक १९ गते आइतबार बसेको सञ्चालक समितिको बैठककोे निर्णय अनुसार संस्थाको “तेह्रौं बार्षिक साधारण सभा” देहायका विषयमा छलफल तथा निर्णयका लागि सञ्चालन हुने भएकोले सो साधारण सभामा उपस्थित भई दिनुहुन अनुरोध गर्दछु ।
साधारण सभा हुने मिति,समय र स्थान ः
मिति ः २०८० पौष ७ गते, शनिबार
समय ः बिहान ०८ः०० बजे
स्थान ः सौगात पार्टी प्यालेस ,नयाँबसपार्क, काठमाण्डौंैं
(पुजाकोटि पेट्रोलपम्पको पारीपट्टी)