नमस्कार आदरणीय शेयर सदस्यज्यु,
यस सस्थाको १२औ बार्षिक साधारण सभा यहि मिति २०७९साल पौष २ गते शनिबार बिहान ९ बजेबाट नयाँबसपार्क स्थित सौगात पार्टी प्यालेसमा हुने कुरा अबगत गराउदै गत बर्ष SEE. र BLE. उत्रिण भएका छोरा/छोरी छन् भने मङ्सिर २५गते भित्र ग्रेडसिट सस्थामा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु।
सचिब
बड सकोस