नमस्कार आदरणीय शेयर सदस्य ज्यू,
एघारौं बार्षिक साधारण सभा निम्न्न मिति ,स्थान र समयमा सु-सम्पन्न हुने भएको हुँदा यहाँको उपस्थितिको लागि बिनम्र अनुरोध गर्दछु।
मिति: २०७८/०९/१०गते शनिबार
स्थान: सौगात पार्टी प्यालेस, नयाँ बसपार्क (पुजाकोटि पेट्रोलपम्पको पारीपट्टी)
समय :बिहान ८ :०० बजे
(नोट : छोराछोरी BLE र SEE पास गरेको भए Gradesheet मङ्सिर २५ गते भित्र संस्थामा उपलब्ध गरिदिनुहोला। )
रामचन्द्र भट्ट
सचिब
बड सकोस