आदरणीय शेयर सदस्यज्यू ,यस सस्थाको दशौ बार्षिक साधारण सभा मिति २०७७साल मङ्सिर २०गते बिहान ११:३० बजे देखि बिधुतिय माध्यम ZOOM बाट सु-सम्पन्न गरिने भएको हुनाले उक्त सभामा सक्रिय रुपमा सहभागी भईदिनुहुन अनुरोध गर्दछु। meeting id :892 0912 4084 passcode :BUD सचिब रामचन्द्र भट्ट बड साकोस (नोट: आर्थिक बर्ष २०७६ /७७ को आर्थिक प्रतिबेदन सस्थाको website:www.budsaccos.com.np मा राखिएको छ। यसलाई अध्ययन गरि केहि गुनासा भएमा info@budsaccos.com.np मा mail गरिदिनुहुन अनुरोध गर्दछु। )